कपिलवस्तु, ६ फागुन । पुरातत्व विभागले ऐतिहासिक तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले त्यस क्षेत्रमा उत्खनन भइरहेको छ । विश्व सम्पदा समितिको सचिवालयमा ती प्रमाणसहितको प्रस्ताव पु-याउनका लागि अहिले उक्त स्थानका प्राचीन महत्वका पुरातात्विक प्रमाण जुटाउन उत्खनन भइरहेको छ । प्राचीन समयमा ...