काठमाडौं- प्रतिनिधि सभाको मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी छ। शुक्रबार बिहान ५ बजेसम्म १२० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। त्यसमध्ये नेकपा एमाले २७ स्थानमा जित निकालेको छ। अहिलेसम्मको नतिजा र अग्रताको विवरण केलाउँदा २०७४ मा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले यसपटक ...