काठमाडौं १६ माघ । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेट गरेका छन् । महावरले बुधबार परराषट्रमन्त्री डा। राणासँग भेट गरेका हुन् । भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा। राणाको सचिवालयले जनाएको छ । ...