काठमाडौं १७ माघ । माओवादी केन्द्रसहित संसद्का विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। आज ९बिहीबार० बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो। संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। बैठकपछि माओवादी केन्द्र ...