काठमाडौं २१ पुस । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनुभन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ । ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजायँ सुनाउने तयारी गरेको हो ...