काठमाडौं २२ पुस । गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीले अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई र प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीका कागजात किर्ते गरेको आरोप लगाएका छन् । स्वर्णलक्ष्मी सहकारीमा भएको अपचलनको अनुसन्धानका क्रममा बयान दिँदै उनले आफू अमेरिका पुगेका बेलामा कम्पनीका अध्यक्ष राई र प्रबन्ध ...