काठमाडौ १५ जेठ । आज बिहीबार दिउँसो रत्नपार्कमा जुलुस गर्नुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बिहान चाबहिलमा संक्षिप्त समारोह आयोजना गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले अहिले बिहान ११ बजे चाबहिलस्थित पार्टीको केन्द्रीय कार्यालयमा संक्षिप्त समारोह गरी अध्यक्ष राजेन्द्र लिङ्देनले झण्डोत्तोलन गर्ने कार्यक्रम राखिएको ...