ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लासिक टेकले सार्वजनिक गर्यो “इन्टरप्राइज प्रो” इन्टरनेट स्पीड


एबीसी न्यूज
जेष्ठ १४, २०८२ बुधबार  ४ : ५३ बजे

 काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले  व्यापार व्यवसायलाई मध्यनजर गर्दै १००० एमविपिएस अर्थात १ जिबिपिएसको इन्टरप्राइज प्रो इन्टरनेट स्पिड सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरूका लागि पब्लिक आइपि एड्रेस, एल २ सपोर्ट र वाइफार्य ६ राउटर निःशुल्क रहेको छ।  

विशेष गरि धेरै प्रयोगकर्ता भएको  व्यवसाय जस्तै होस्टेल ,स्कूल ,हस्पिटल, आईटी कम्पनी,कन्सल्टेन्सी, होटल आदिहरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।

साना इन्टरनेट स्पिडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिदा प्रायस् स्पिड कम हुने र भिडभाड हुने भएकोले धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पिडको माग अनुसार १ जिबिपिएस इन्टरप्राइज प्रो प्याकेज सार्वजनिक गरिएको हो।

१ जिबिपिएसको मूल्य भने अफर सहित मासिक ७ हजार २९९ रूपैयाँबाट सुरू हुन्छ। यसैगरी ५०० एमबिपिएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको छ।

यस अन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौं लगायत देशको प्रमुख सहरहरूमा सेवा सुरू भई सकेको कम्पनीले बताएको छ। नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई आफ्नो व्यवसाय र इन्टरनेट सेवा प्रदान गर्नुका साथै समय समयमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजनागरिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com