काठमाडौं, १२ जेठ । यसवर्षको उत्तम शान्ति पुरस्कार पूर्व शिक्षामन्त्री , एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । राजधानीमा शनिबार भएको एक कार्यक्रमबीचमा साहित्यकार शर्मालाई ताम्रपत्र र नगदले पुरस्कृत गरिएका हो । उत्तम कुँवर स्मारक पुरस्कार सम्मान गुठी २०४४ ले हरेक वर्ष प्रदान गर्ने उत्तम ...