पोखरा, १७ साउन। ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ’ प्रकाश श्रेष्ठको यो चर्चित गीत हो । माछापुच्छ्रेको छायाँ र त्यसको बिम्बबारे केही चर्चा भए पनि यो अझै पर्यटकीय गन्तब्य बन्न सकिरहेको छैन । तर पोखरा महानगरपालिकासँगको समन्वयमा प्रदेश सरकारले यसलाई अझै विशेषता थपेर ब्रान्डिङ गर्दै पर्यटकीय ...