ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसिङ्गरमुक्त बन्दै ललितपुर महानगरपालिका


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  १० : ४३ बजे

ललितपुर, १७ साउन । ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत बढाउनेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले आधुनिक तरिकाले र दीर्घकालीनरुपमा फोहरमैला व्यवस्थापनको योजना बनाएका छौँ ।”

महानगरपालिकाले आर्थिक वर्षबाट फोहरमैलामा मुख्य समस्याको रुपमा रहेको प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । नगरप्रमुख महर्जनले जोड दिनुभयो, “हामीले प्लाष्टिकको झोलाको साटोमा कागज र कपडाको झोलालाई प्राथमिकता दिएका छौं ।” महानगरपालिकाले फोहरमैलाको संकलनसँगै वर्गीकरण र ढुवानीमा समेत अध्ययन गरिरहेको छ ।

दीर्घकालीन फोहर व्यवस्थापनका लागि अन्तिम निष्काशन स्थानको व्यवस्थापनमा महानगर लागेको छ । फोहरमैलाको वर्गीकरण गरे पनि प्राङ्गारिक फोहरलाई कम्पोष्ट मल बनाउन सकिन्छ । पुनः प्रशोधन र पुनः प्रयोग गर्न सकिने फोहरका बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभो ।

फोहरमैलाको व्यवस्थापनमा नागरिक समाज र विभिन्न संघ–संस्थासँग समेतलाई सहकार्यकार्यका लागि पहल गर्ने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाको साबिकको गाविस क्षेत्रमा भन्दा नगरको भित्री भागमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com