ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारले लापरर्वाही गरेपछि, थाल्यो नगरपालिका आफैँले सडक निर्माण गर्न


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  ११ : ४० बजे

तेह्रथुम,१७ साउन । बजार क्षेत्रको सडक निर्माणमा ठेकेदार कम्पनीले लापरवाही गरेपछि लालीगुराँस नगरपालिका आफैले सडक निर्माण गर्न थालेको छ । हिलो भई सवारी चल्न नसकेपछि बसन्तपुर खेल मैदानअघि र टुटेदेउराली खण्डको झन्डै ३ किलोमिटर सडक नगरपालिका आफैँले निर्माण गर्न थालेको हो ।

सडक डिभिजन कार्यालयसंग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि नगरपालिकाको बजेटबाटै सडक मर्मत थालिएको नगर प्रमुख अर्जुनबाबु माबोहाङले बताएका छन।

संखुवासभा र ताप्लेजुङतर्फ सवारी जाने टुटेदेउराली खण्ड पनि हिलाम्मे भएको छ । यही सडककै कारण ३ जिल्लाको सडक सम्पर्कविच्छेद भएपछि नगरपालिकाले सडक मर्मत थालेको हो ।

यो खण्डको सडक मर्मतका लागि वाईपी कन्स्ट्रक्सनले ४ करोड ४५ लाख लागतमा मर्मत गर्न ०७३ असारमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीलाई ताकेता गर्दा पनि काम नगरेपछि कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

टिनको छानोमा बास ः नेकपा सांसद, विक भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com