चितवन, २६ साउन । लागुऔषध पछिल्ला दिनहरुमा सवै अभिभावक देखि नेपाल प्रहरीको समेत टाउको दुखाईको विषय बनेको छ । प्रहरीले पटक पटक विभिन्न मात्रमा लागुऔषध सहित औषध सेवानकारीहरुलाई समेत नियन्त्र तथा पक्राउ गरेको छ । यसैबीच चितनवन प्रहरीले ठुलोमात्रमा लागुऔषधको कारोवार गर्ने दुई युवालाई प्रहरीले ...