ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पदाप्रेमी युवाद्वारा बसन्तपुरमा साईकल ¥याली


bhawani desk
श्रावण २६, २०७५ शनिबार  १ : १८ बजे

काठमाडौं , २६ साउन । पुरातात्विक महत्वका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणको माग गर्दै शनिबार बसन्तपुरको काष्ठमण्डप देखि ललितपुर खोकना सम्म साईकल ¥याली गरिएको छ ।

सम्पदाप्रेमी युवाहरुले शनिबार सरकार तथा सम्बन्धीत निकायको सम्पदा संरक्षणमा ध्यानाकर्षण गराउन साईकल ¥याली गरेका हुन् । सम्पदा संरक्षणमा दत्तचित्त भएका प्रकृति प्रेमी युवाहरुलाई बर्षादको पानीले खासै असर गरेन ।

कोही रेनकोट मा त कोही पानीमा भिजेर नै साईकल ¥यालीमा सहभागीता जनाईरहेका देखिन्थे । कतिपय विकासले जनताको खुसी खोस्ने काम भएको भन्दै उनीहरुले जनतामा खुसी ल्याउने विकास गर्न सरकारलाई सचेत गराए ।

विशेष गरेर विकास निर्माणको चपेटामा परेर आफ्नो ऐतिहासिक पुरातात्वीक सांस्कृतिक धरोहरहरु गुमाउने खतरामा परेका खोकनाबासीको पीडालाई उचित सम्बोधन गर्न पनि युवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

२०७२ को महाभुकम्प पछि सम्पदा प्रेमी युवाहरुले हरेक बर्ष साउन र भदौको बीचमा भुकम्पले क्षति पुर्याएका सम्पदाको पुर्ननिर्माण र संरक्षणको माग गर्दे साईकल र्याली गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिक सांसदहरुसित प्रधानमन्त्रीः ५ घन्टा सुने, ५ मिनेट जवाफ दिए

सम्पत्ति छानविन आयोग बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com