काठमाडौं,७ भाद्र । पशुपतिस्थित वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापालाई विसं १९९० को भूकम्पमा परिवार सबै गुमाए पनि बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्कायो । काठमाडौँ, पुरानो बानेश्वरमा जन्मनुभएकी उहाँको बाल्यकाल र युवावस्था दुःखैदुःखमा बित्यो । दश वर्षका उमेरमा आफूलाई हुर्काउने परिवार हेटौंँडा फर्किएपछि उहाँले अरुका घरमा काम ...