काठमाडौं, ४ असार । दुम्कीवासस्थित विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग पुनस् अवरुद्ध भएको छ ।गएरातिदेखि परेको पानीसँगै विनयी खोलाको बाढीले हिजो बनाइएको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । यसअघि मंगलबार अस्थायी डाइभर्सन बनाएर यातायात ...