काठमाडौ ४ असार । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढेको छ । चिडियाखानाले गएको वैशाख १ गतेदेखि बेलुका ७ बजेसम्म प्रवेशको व्यवस्था गरेको थियो । त्यसयता चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या केही बढेको छ । वैशाख १ अघि बिहान ...