काठमाडौं, १३ जेठ । विश्व जगतमा सर्वोच्व शिखर सगरमाथा आरोहण गर्ने र आरोहण पश्चात विभिन्न रेकर्ड कायम राख्ने गरिन्छ । सगरमाथा आरोहणकै क्रममा दोलखा गौरीशङकर ९, रोल्वालिङ बस्ने निमा जाङमु शेर्पाले ३ वटा हिमालको सफल आरोहण गरेकी छन् । शेर्पाले यसै बर्ष २५ दिनमै सगरमाथा ...