काठमाडौ १३ असार । इजरायलले प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जना प्यालेस्टेनीको ज्यान गएको छ । इजरायली सेनाले गरेको पछिल्लो ड्रोन आक्रमणमा कम्तिमा १८ प्यालेस्टेनीको ज्यान गएको बीबीसीले जनाएको छ । गाजाको दीर अल बलाह क्षेत्रमा विद्रोही समूह हमासमा आवद्ध प्रहरीले बजार नियन्त्रणको ...