काठमाडौ १२ असार । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्।ज्ञापनपत्र मार्फत बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘छाता ऐन’ ...