काठमाडौ ३१ असार । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक क्षेत्र बढ्दा उत्पादन र राजस्वमा नकारात्मक असर परेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘नेपालको सन्दर्भमा औपचारिकीकरणको प्रगति र महत्व’ विषयक कार्यक्रमका बोल्दै अध्यक्ष ढकालले व्यवसाय र श्रमबीचको तादम्यता मिलाउन अति ...