काठमाडौ ३२ असार । चितवनको भरतपुर सिमलतालबाट भारतीय नम्बर प्लेटको ट्रक त्रिशूली नदी किनारमा खसेको छ । नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर–२९ सिमलतालबाट गएराति एउटा मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मेवा बोकेर काठमाण्डौका लागि छुटेको यूपी ३२ जेड ...