काठमाडौ २० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये २४ जनालाई सर्टलिस्टमा राखेको छ। मन्त्रालयले मंगलबार ३ महिनादेखि रिक्त उपकुलपति पदमा आवेदन दिएका मध्ये २४ जनाको नाम सर्टलिष्टमा राखेर प्रकाशन गरेको हो।मन्त्रालयले सर्ट लिष्टमा रहेका २४ जनाको ...