काठमाडौं, २२ भदौ । नेपाल प्रहरीसँग लागुऔषध तौलने प्रमाणित तराजु नै नभएको पाइएको छ । प्रमाणित तराजु नहुँदा अनुसन्धानका क्रममा बरामद भएको लागुऔषध प्रहरीले अन्यन्त्र लगेर तौल निर्धारण गर्छ । तराजु नभएको विषयमा प्रश्न उठेपछि उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ।कोशी प्रदेश ...