काठमाडौं, १४ वैशाख । सरकारले आज सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ले अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती रहेको देखाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले चैत १३ मा पदबहाली गर्दा गरेको निर्णयअनुसार सरकारले सोमबार अर्थतन्त्रको स्थितिपत्र ९श्वेतपत्र० सार्वजनिक ...