पाल्पा, १४ मंसिर । चुनावका लागि उम्मेद्वारहरुले विभीन्न विषयलाई आफ्ना चुनावी मुद्धा बनाएका छन् । विकासको सपनादेखि रोजगारि र आर्थिक प्रगति सबै चुनावी प्रतिबद्धताभित्र समावेश गरिएको छ । धेरै दुर्घटनाका कारण मृत्युमार्गको संज्ञा पाएको पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा सडक पनि यसपटक आसन्न निर्वाचनमा दलहरुका लागि मुख्य ...