दाङ,१९ मंसीर । तुल्सीपुरमा गएको मंगलबार बम विस्फोटमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई तुलसीपुर उप–महानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले चुनाव सुरक्षाका क्रममा खटिएका विनोद चौधरीको परिवारलाई घरमै पुगेर २५ हजारको चेक हस्तान्तरण गरेका हुन ।यसअघि नगरपालिकाले विनोदकी ...