Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २० मंसिर । प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचन भोली हुँदैछ । विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्वाचन आयोगले तय गरेको छ । ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा १ हजार ६ सय ६३ तथा प्रदेश सभामा २ हजार ८ सय ...