पोखरा, १८ माघ । संगठित रुपमा सांसद तथा विभिन्न व्यवसायीसँग करोडौ रकम फिरौती माग गर्ने चार जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ । उक्त समूहले प्रदेश नं ४ कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापा, जग्गा व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई ...