बुटवल, २८ माघ । नेकपा एमालेका उपमहासचिव रुपन्देही २ का प्रतिनिधीसभा सदस्य विष्णु पौडेलले प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट कसैले हटाउन नसक्ने बताउनुभएको छ । पश्चिम नेपाल बस ब्यवसायी समितीको साधारणसभाको आज बुटवलमा उदघाटन गर्दै उपमहासचिव पौडेलले सिंगो प्रदेशको अवस्था र विवेचनाबाट नै प्रदेशको केन्द्र चयन ...