काठमाडौं,२९ माघ । उमेरहदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको आज बिदाइ हुँदैछ । फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको सोमबार नै बिदाइ हुन लागेको हो । बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा ...