काठमाडौँ,५ फागुन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले र माओवादीवीच एकताका लागि शुभकामना दिएका छन् । आज एक विज्ञप्ती जारी गर्दै बामगठबन्धन विचमै तोड्न नहुँने सुझाव पनि दिएका छन् । ‘वामपक्षधर गठबन्धनको चुनावमा भएको सफलताका पछाडि दुईवटा मुख्य कारणहरु रहेका छन्ः प्रथम, ओलीको नेतृत्वमा ...