काठमाडौं, ६ फागुन । माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गरेको हो । सिंहदरवारमा बसेको बैठकमा प्रचण्डले समानुपातिक सांसद बनेकाहरुलाई प्रमाणपत्र पनि वितरण गरेका थिए । आइतबार पनि एमाले अध्यक्ष ...