डोल्पा, २३ फागुन । डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादका कारण एउटै नगरका दुईवटा कार्यालय रहने भएको छ । यही फागुन १६ गते दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएसँगै त्यहाँ कार्यालय स्थापना भइसकेको र सर्वसाधारणले जुफालबाटै सेवा लिइरहेको वडा नं ९ अध्यक्ष विमल भण्डारीले बताउनुभयो । यता ...