भीमदत्तनगर, ३० असार । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ । श्रेष्ठसँगै उनका सहयोगी भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । ...