काठमाडौं, ७ जेठ। हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारबाट दैनिक २१ घण्टा संचालन हुने भएको छ । यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । ...