काठमाडौँ, ८ जेठ। तीन वर्षदेखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि नासलचोकमा रहेको संग्रहालय बन्द थियो । संग्रहालय रहेको भवन भूकम्पले पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक चीजबीज संग्रह गरिएको स्थल बन्द भएका ...