काठमाडौं, १० जेठ । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपीत चूडामणि उप्रेती ‘गोरे’को बयान शुक्रबारसम्म सक्ने तयारी जिल्ला अदालत मोरङले गरेको छ। शुक्रबारबाट गोरेको मुद्दामा थुनछेक बहस सुरु हुने जिल्ला अदालतले जनाएको छ। जिल्ला अदालत मोरङमा बुधबारबाट सुरु भएको बयान ...