चितवन, ९ जेठ । जिल्लाको सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने भएको छ । अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाउने योजनालाई प्रदेश नं ३ ले आउँदो वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेट्ने भएको छ । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री ...