काठमाडौं,२४ साउन । विद्युत् आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद यहाँ आज आइपुग्नु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निमन्त्रणामा राज्यमन्त्री हमिद काठमाडौँ आइपुग्नु भएको हो । राज्यमन्त्री हमिदलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ ...