काठमाडौं ४ असोज । सुनसरीको भुताहामा विहीबार गोली हानी हत्या गरिएका शिक्षक मौलाना खुर्सिद अन्सारी नेकपाका जिल्ला सल्लाहकार भएको खुलेको छ। अन्सारीको बुधबार बिहान सभा ११ बजे भारतबाट आएका हतियारधारी समूहले गोली हानेर हत्या गरेका थिए। स्थानीय विद्यालयका शिक्षक समेत रहेका अन्सारी सत्तारुढ नेकपाको जिल्ला ...