काठमाडौं,५ असोज । सुनसरीको भुताहामा मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको २४ घण्टा बित्दा समेत हत्यारा पत्ता लागेको छैन । मुस्लिम अगुवाहरुले २४ घण्टा बित्दा समेत खुर्सिदको हत्यारा पत्ता नलागेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सरकारका लापरवाहीका कारण पटक –पटक मुस्लिम अगुवाहरुको ...