काठमाडौं,१९ मङ्सिर । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मला पन्तको हत्यारालाई आफूहरुले कारबाही गर्ने दाबी गरेका छन् । कालिकोटमा आयोजना गरिएको जनशभालाई सम्बोधन गर्दै प्रकाण्डले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई केही दिनमै आफूहरुले बाहिर ल्याएर कारबाही गर्ने ...