काठमाडौं,९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७४-७५ प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उक्त आयोगका प्रमुख आयुक्त घिमिरेले उक्त २८औँ प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संवैधानिक निकायले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश ...