भीमदत्तनगर,१२ पुस । कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्ड विपरीत अवैध रुपमा बनिरहेका घर भत्काउन स्थानीय प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको छ । नगरको गुरुयोजनालाई नै असर पार्ने गरी मनोमानी ढङ्गले घर बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना प्रकाशित गरी त्यस्ता ...