काठमाडौं,१४ माघ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शरीरबाट लिएको भजाइनल स्वाब’ को डीएनए र दुर्गादेवीको डीएनए मिलेको छ । निर्मलाको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब वास्तविक भए, नभएको पत्ता लगाउन दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।उनले कञ्चनपुरमा पुगेर २५ पुसमा आफ्नो रगतको ...