काठमाडौं,२६ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सडक र नदीनालालाई थुकदानी बनाएका कारण सररफाईमा समस्या देखिएको बताएका छन । वाग्मती सफाइ महाअभियानको ३ सय हप्ता पुगेको अवसरमा काठमाडौंको शंखमूलमा शनिबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले नदी र सडकलाई फोहोर विर्सजन गर्ने थलो बनाउने हाम्रै कार्यशैलीका ...