काठमाडौं,११ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट आज चीनको सान्सी प्रान्तको सियान प्रस्थान गर्नुभएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विदाई गर्नुभयो । त्यसअवसरमा नेपाली ...