चितवन , ६ असार । शिवनगरमा नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलबार दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले नि : शूल्क स्वास्थ्य परीक्षण र औषधि बितरण गरेको हो । दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि ...