काठमाडौ १३ चैत । गाजामा हमासले सत्ता छाड्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ। बीबीसीका अनुसार मंगलबार गाजामा हमासविरुद्ध उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौँ मानिसले प्रदर्शन गरेका हुन्। इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजामा भएको यति ठूलो मात्रामा विरोध प्रदर्शन भएको यो पहिलोपटक ...